Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

राष्ट्रिय वाणिज्य बैंककाे १८ औं सधारण सभा सम्पन्न

राष्ट्रिय वाणिज्य बैंककाे १८ औं सधारण सभा सम्पन्न

काठमाडाैं, २९ पुस । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १८ औं सधारणसभा सम्पन्न भएको छ ।आइतबार सम्पन्न सभाले साधारणसभाले चुक्ता पुँजीको ५.५० प्रतिशतका दरले हुन आउने ८६ करोड ५५ हजार ७३८ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गरेको छ ।

यस्तै सभाले आ.व. २०७९÷८० को वार्षिक प्रतिवेदन र बाह्य लेखापरिक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निधारण गर्ने प्रस्तावहरु पारीत गरेको छ । आर्थिक वर्ष २०७९्८० को अन्त्यसम्म बैंकको कुल सम्पति २० प्रतिशतले बढेर ३ खर्ब ९४ अर्ब ८८ करोड पुगेको छ ।

उक्त अवधिमा बैंकले उत्पादनशिल क्षेत्र तथा उद्यमशिलता विकासलाई प्राथमिकतामा राखि २ खर्ब २७ अर्ब ३१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x