Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

सर्वोत्तम सिमेन्टको आईपीओमा १० लाखभन्दा बढीकाे आवेदन

सर्वोत्तम सिमेन्टको आईपीओमा १० लाखभन्दा बढीकाे आवेदन

काठमाडाैं, १७ फागुन । सर्वोत्तम सिमेन्टको आईपीओमा १० लाख भन्दा बढीकाे आवेदन परेको छ ।

कम्पनीले बुक बिल्डिङ प्रक्रियाबाट जारी गरेकाे आईपिओ ५ करोड ३७ लाख ७७ हजार ८ सय ७० कित्ताका लागि १० लाख १५ हजार २११ जनाले आवेदन दिएका हुन् ।  तर सर्वोत्तमले भने प्रतिकित्ता ३६०.९० रुपैयाँ मूल्यमा २७ लाख ७६ हजार ७६ कित्ताका लागि मात्र आवेदन खुलाएको हाे ।

आईपीओमा १९ अर्ब ४० करोड ८४ लाख ३३ हजार २ सय ८३ रुपैयाँ बराबरको आवेदन परेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएकाे छ । फागुन १६ अर्थात बुधबारसम्म मात्र आवेदन दिने समय राखिएको थियो ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x