Date

मङ्ल, मंसिर ९, २०८२
Tue, November 25, 2025

मौद्रिक नीति आज सार्वजनिक नहुने

मौद्रिक नीति आज सार्वजनिक नहुने

काठमाडाैं, ४ साउन । शुक्रबार सार्वजनिक हुने भनिएको आगामी आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक नहुने भएको छ ।

प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा. युवराज खतिवडालाई मौद्रिक नीतिबारे ब्रिफिङ गर्नु परेका कारण आज मौद्रिक नीति सर्वाजनिक नहुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।व्रिफिङमा डा. खतिवडाले केही संसोधनको आवश्यकता औंल्याएकोले आजलाइ माैद्रिक नीति राेकिएकाे बताइएकाे छ ।

ब्रिफिङमा  केहि संसोधन गर्नुपर्ने भएपछि अब अर्को सातामात्रै मौद्रिक नीति सार्वजनिक हुन सक्ने अनुमान गरिएको छ।

राष्ट्र बैंक व्यवस्थापन समितिको बैठकले हिजो पारित गरेको मौद्रिक नीति आज बिहान सञ्चालक समितिले अनुमोदन गरेपछि दिउँसो सार्वजनिक गर्ने तयारी थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *