Date

बिहि, मंसिर ६, २०८१
Thu, November 21, 2024

बैंकिङ प्रणालीबाट १ खर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट १ खर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

काठमाडाैं, २३ भदाै । नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट १ खर्ब रुपैयाँ तरलता खिच्ने भएको छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि  निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १ खर्ब रुपैयाँ तरलता खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकमा निक्षेप राख्न चाहाने बैंकहरुले भदौ २३ गते बेलुका ३ बजेसम्ममा आवेदन गर्न सक्ने र न्यूनतम १० करोड निक्षेप राख्न आवेदन दिन सक्ने छन्।

सबै भन्दा कम ब्याजदरमा बोलकबोल गर्ने बैंकको आवेदन पहिलो प्राथमिकतामा पर्ने छ।

चालु आर्थिक वर्ष लागेपछि नेपाल राष्ट्र बैंकले २ अर्ब ४६ अर्ब ४० करोड रुपैयाँ तरलता निक्षेप संकलन उपकरण मार्फत प्रशोचन गरीसकेको छ । जसनभ्ये १ खर्ब ५८ अर्ब ६० करोड बक्यौता छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x