Date

सोम, कार्तिक ३, २०८२
Mon, October 20, 2025

शुक्रबार ताेलामा १६ सय रूपैयाँले बढ्याे सुनकाे मूल्य

शुक्रबार ताेलामा १६ सय रूपैयाँले बढ्याे सुनकाे मूल्य

काठमाडौं, १४ मंसिर ।नेपाली बजारमा शुक्रबार सुनचाँदीकाे मूल्य बढेकाे छ । आज सुनकाे मूल्य ताेलामा १६ सय रूपैयाँले बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मुल्य प्रतिताेला १ लाख ५० हजार ९ सय रूपैयाँ ताेकिएकाे छ । हिजाे छापावाल सुन प्रतिताेला १ लाख ४९ हजार ३ सय रूपैयाँमा काराेबार भएकाे थियाे ।

यस्तै आज चाँदीकाे मुल्य पनि ताेलामा ४५ रूपैयाँले बढेकाे छ । बिहिबार प्रतिताेला १ हजार ८०० रूपैयाँमा काराेबार भएकाे चाँदी आज प्रतिताेला १ हजार ८ सय ४५ रूपैयाँमा काराेबार भइरहेकाे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *