Date

बुध, माघ २३, २०८१
Wed, February 5, 2025

तोलामा ६०० रूपैयाँले घट्यो सुनको मूल्य

तोलामा ६०० रूपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, २१ मंसिर । शुक्रबार नेपाली बजारमा सुनकाेकाे मूल्य घटेकाे छ भने चाँदीकाे मूल्य बढेकाे छ ।  बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य एक लाख ५० हजार एक सय रुपैयाँ कायम भएको छ ।  बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार सात सय रुपैयाँमा कारोबार भएको थियाे।

यस्तै आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला एक हजार आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी प्रतिताेला १ हजार ८८० रूपैयाँमा काराेबार भएकाे थियाे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x