नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ किनबेन ?
![नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ किनबेन ?](https://arthakoartha.com/wp-content/uploads/2024/05/gold.jpg)
काठमाडाैं, १६ माघ । बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४ सय रूपैयाँले बढेर १ लाख ६० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार यो मूल्य प्रतितोला १ लाख ५९ हजार २ सय रूपैयाँ थियो ।
त्यस्तै, बुधबार चाँदीको मूल्य पनि ताेलामा २० रूपैयाँले बढेकाे छ । मंगलबार प्रतितोला १ हजार ८ सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८ सय ५५ रूपैयाँमा झरेको छ ।