Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

सम्पन्न क्यापिटलको हकप्रद सेयर निष्कासन

सम्पन्न क्यापिटलको हकप्रद सेयर निष्कासन

काठमाडौं, ११ वैशाख । सम्पन्न क्यापिटल एण्ड एडभाईजरी नेपाल लिमिटेडले आज बिहीबारबाट हकपद शेयर निष्कासन गरेको छ ।

कम्पनीले १ः०.१२ को सेयर अनुपातमा हकप्रद बिक्री खुलाएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख १ हजार ३३० कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

कम्पनीको यो हकप्रद सेयरमा जेठ १५ गतेसम्म आवेदन दिन सकिने छ । इच्छुक सेयरधनीले कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गरी सेयर खरिदका लागि आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *