Date

सोम, बैशाख २९, २०८२
Mon, May 12, 2025

उपभोक्ता संरक्षण सम्वन्धी विधेयकमा चेम्बरको ध्यानआकर्षण

उपभोक्ता संरक्षण सम्वन्धी विधेयकमा चेम्बरको ध्यानआकर्षण

काठमाडौं,२३ साउन । सरकारले हालै संसद्म दर्ता गराएको उपभोक्ता संरक्षणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकप्रति नेपाल चेम्बर अफ कमर्सको ध्यानाकर्षण भएको बताएको छ । एक विज्ञप्ति जारी गर्दै  चेम्बरले संसदमा प्रस्तुत उक्त विधेयक नीजि क्षेत्रसंग अन्योन्याश्रित रुपमा जोडिएको सम्बेदनशील बिषय भएकोले नीजि क्षेत्रसंग आवश्येक परामर्श एबं सरसल्लाह गरि व्यावसायिक वातावरणलाई खलल नहुने गरि पारित गर्नु सबै सरोकार वालालाई अनुरोध गरिन्छ । बजारलाई व्यवस्थित र मर्या्दित बनाउन आवश्येक सुधार गर्नुपर्ने बारे नेपाल चेम्बर अफ कमर्स प्रतिबद्द रहेको विज्ञप्तिमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *