Date

शुक्र, साउन २३, २०८२
Fri, August 8, 2025

मन्त्रिपरिषद् बैठकबाट चार सचिवको सरुवा, स्वास्थ्य सचिव मैनाली नागरिक उड्डयनमा

मन्त्रिपरिषद् बैठकबाट चार सचिवको सरुवा, स्वास्थ्य सचिव मैनाली नागरिक उड्डयनमा

काठमाडाैं, १३ जेष्ठ । सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले चार जना सचिवहरूको सरुवा गरेको छ। मन्त्रिपरिषद् बैठकले लिएको निर्णयअनुसार विभिन्न मन्त्रालय र कार्यालयमा कार्यरत सचिवहरूलाई नयाँ जिम्मेवारी तोकिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ। उनले अबसम्म स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए।

त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ भने उपराष्ट्रपतिको कार्यालयका सचिव लोकनाथ पौड्याललाई शिक्षा मन्त्रालयमा पठाइएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *