Date

शुक्र, साउन २३, २०८२
Fri, August 8, 2025

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा, बोनस कति ?

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा, बोनस कति ?

काठमाडौं, ५ असार । युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०।८१ को लागि लाभांश घोषणा गरेको छ । कम्पनीको असार ४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त आर्थिक वर्षका लागि वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरण स्वीकृति भएपश्चात आगामी वार्षिक साधारणसभाले पारित गरिपछि वितरण हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *