Date

शुक्र, साउन २३, २०८२
Fri, August 8, 2025

प्रधानमन्त्री ओली र एसियन पूर्वाधार लगानी बैकका अध्यक्ष लिम्बुननबीच शिष्टाचार भेट

प्रधानमन्त्री ओली र एसियन पूर्वाधार लगानी बैकका अध्यक्ष लिम्बुननबीच शिष्टाचार भेट

तुर्कमेनिस्तान, २२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियन पूर्वाधार लगानी बैकका अध्यक्ष जिन लिम्बुननले आज शिष्टाचार भेट गरेका छन् ।

तुर्कमेनुस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा उनीहरुबीच ‘साइडलाइन’ भेट भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *