Date

आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025

सुन–चाँदीको मूल्यमा बढोत्तरी, सुन तोलामा रु. ७००ले बढ्यो

सुन–चाँदीको मूल्यमा बढोत्तरी, सुन तोलामा रु. ७००ले बढ्यो

काठमाडाैं, १२ असाेज । नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा रु. ७००ले वृद्धि भई रु. २,२३,२०० पुगेको छ। शुक्रबार सुनको मूल्य तोलामा रु. २,२२,५०० रहेको थियो।

त्यस्तै, चाँदीको मूल्य तोलामा रु. ७०ले बढेर रु. २,८१० पुगेको छ। अघिल्लो कारोबार सत्रमा चाँदीको मूल्य तोलामा रु. २,७४० कायम थियो।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *