Category: उपभोक्ता
बिश्व दुर्घटना न्यूनिकरण दिवश,प्रतिमा बस्नेत स्मिृती सहयोगी संस्थाको साधारण सभा सम्पन्न
हरिश ढकाल । बुटवल, ३० कार्तिक । प्रतिमा बस्नेत स्मिृती सहयोगी संस्था बुटवलको पाँचौं साधारण सभा तथा छैठौं प्रतिमा स्मृती दिवश बिभिन्न कार्यक्रमका साथ सम्पन्न…
निजी आवास अनुदान २०७५ असारभित्रै लिइसक्नुपर्ने
काठमाडौँ, साउन ३ । राष्ट्रिय पुनिर्निर्माण प्राधिकरणले निजी आवास पुर्ननिर्माणका लागि अनुदान लिने अन्तिम मिति निश्चित गरेको छ । प्राधिकरणले लाभग्राहीहरुलाई चालु आर्थिक वर्षभित्र अर्थात्…
जापानी राज्यमन्त्री र प्राधिकरणका सिइओ पोखरेबीच भेटवार्ता
साउन ३ । नेपाल भ्रमणमा रहेकाजापानकावातावरण राज्यमन्त्रीतादाहिताइतोले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुखकार्यकारी अधिकृत डा. गोविन्दराजपोखरेसँग मंगलवार भेटवार्ता गरेका छन् । सिहदरवारस्थित प्राधिकरण कार्यालयमाकरिब एक घण्टा भएको…
शर्माको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाई हुँदै
काठमाडौं, साउन ८ । आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई गैरकानुनी थुनामा राखेको भन्दै परेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले आज बृहद् पूर्ण इजलासमा…
सत्तरी वर्षे विद्यार्थीले उपप्रधानमन्त्री महरासँग भेटे, उच्च शिक्षा पढ्ने इच्छा
काठमाडौं, साउन १६ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग सत्तरी वर्षीया विद्यार्थी दुर्गे कामीले भेटी उच्च शिक्षा अध्ययनका लागि वातावरण मिलाई दिन अनुरोध गर्नुभएको छ…