कालोधनका रुपमा बर्सेनि ९० अर्ब रुपैयाँ कहाँ जान्छ

काठमाडौं, २७ पुस । नेपालमा बर्सेनी करिब ९० अर्ब रुपैयाँ कालोधन थुप्रने गरेको छ। उच्चपदस्थले अनधिकृत रुपमा कमाएको त्यस्तो धन विभिन्न क्षेत्रमा लगानी गरी चोख्याउने गरेको पाइएको छ । सरकारी अध्ययनका अनुसार नेपालमा संस्थागत भ्रष्टाचारहरुबाट हुने आम्दानी नै शुद्धिकरणको उच्च जोखिममा छ । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका उच्चपदस्थ अधिकारी र राजनीतिक प्रभाव रहेका व्यक्तिको आर्थिक […]

पेट्रोलपम्पमा आधुनिकीकरणको तयारी, कफीसप र फास्टफुड पनि सँगै !

पेट्रोलपम्पमा आधुनिकीकरणको तयारी, कफीसप र फास्टफुड पनि सँगै ! अब ग्यारेजसहितका ठूला र अत्याधुनिक पम्पमात्रै खुल्ने रविन्द्र घिमिरे 0 प्रतिक्रिया patrol-pump-810 २० पुस, काठमाडौं । अब देशभर सुविधासम्पन्न्न पेट्रोल पम्पहरु खुल्ने भएका छन् । नेपाल आयल निगमले साना पम्प चलाउने साधाराण बिक्रेताका लागि नयाँ अनुमति नदिने निर्णय गरेको छ । र, ठूला पम्प खोल्ने प्रक्रिया […]

मेस्सी र रोनाल्डोलाई पछि पार्दै टेभेज बने सर्वाधिक तलब पाउने फुटबलर

समाचारहरुमा जनाइए अनुसार उनले साताको ६ लाख १५ हजार पाउण्ड तलब पाउने अनुमान गरिएको छ । ३२ वषीय टेभेज आफ्नो बाल्यकालको क्लब बोका जुनियर्सबाट चिनियाँ सुपर लिगको क्लबमा गएका हुन् । क्लबका टिममेटलाई भेट्नु अघि उनको मेडिकल हुनेछ । बोका जुनियर्सले एक वक्तव्य निकाल्दै टेभेजले क्लब छाडेको पुष्टि गरेको छ र उनको भविश्यमा सफलताको कामना […]

कपडा प्याकिङ गर्न भन्दै चीन गएका चार युवा २२ दिन थुनिए

अछामका नवराज साउद लाखौं रकम बुझाएर रोजगारीका लागि गत चैतमा चीन उडे । भिजिट भिसामा गएपनि त्यहाँ पुगेपछि वर्किङ भिसा लगाइदिने र कपडा कम्पनीमा प्याकिङको काम पाउने आश्वासनमा उनले शान्तिनगरस्थित जम्प टु जम्प कन्सलटेन्सीमा ९ लाख ८ हजार बुझाएका थिए । उनी चीन त पुगे तर, न वर्किङ भिसा पाए न कपडा कम्पनीमा काम नै […]

संविधान संशोधन विधेयकमा परिर्माजन असम्भवः कांग्रेस

संविधान संशोधन विधेयकमा परिर्माजन असम्भवः कांग्रेस