Category: पर्यटन
पर्यटन प्रवर्द्धन गर्न पोखरामा भाइटीका महोत्सव
गण्डकी, २६ कात्तिक । संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ होटल सङ्घ पोखराको आयोजनामा यही कात्तिक २९ गते १६औँ भाइटीका महोत्सव गरिने भएको छ…
अदालतको आदेशपछि पोखराका पर्यटन व्यवसायी उत्साहित
पोखरा, २३ कात्तिक । पर्यटकीय सहर पोखरास्थित लेकसाइडका व्यवसायी उच्च अदालत पोखराको आदेशपछि उत्साहित भएका छन् । अदालतले पर्यटकीय नगरी पोखराको मुख्य केन्द्र लेकसाइड चौबीसै…
नगरकोटमा कात्तिक २३ देखि २५ गतेसम्म सडक महोत्सव
भक्तपुर, २१ कात्तिक । भूकम्प र कोरोना महामारीका कारण शिथिल नगरकोटमा पर्यटकीय गतिविधि बढाउन यही कात्तिक २३ देखि २५ गतेसम्म सडक महोत्सव आयोजना गरिनेभएको छ…
कञ्चनजङ्घा क्षेत्रमाआउने पर्यटकलाई पोर्टेवलअक्सिजन सिलिन्डरको व्यवस्था
ताप्लेजुङ, १३ कात्तिक । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा क्षेत्रमा आउने पर्यटकलाई पोर्टेवल अक्सिजन सिलिन्डरको व्यवस्था गरिएको छ । कञ्चनजङ्घा क्षेत्रका पर्यटकीय गन्तव्यको भ्रमणमा…
चन्द्रागिरिमा प्याराग्लाइडिङ, कति लाग्छ शुल्क
काठमाडौँ उपत्यका नजिकको चर्चित गन्तव्य चन्द्रागिरिमा प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु भएको छ । हाइ अल्टिच्युड प्याराग्लाइडिङको नेपालकै पहिलो प्रशिक्षक पाइलट सानोबाबु सुनुवारको कम्पनी ‘बाबु एड्भेन्चर्स’ले …

