आगामी मंसिर १२ देखि १६ गतेसम्म १७ औं हस्तकला व्यापार मेला हुने

काठमाडौं, २० कात्तिक । आगामी मंसिर १२ गते देखि १६ गतेसम्म १७ औं हस्तकला व्यापार मेला तथा १५ औं हस्तकला प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल हस्तकला महासंघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा काठमाडौंको भृकुटीमण्डपमा उक्त मेलाको आयोजना गर्न लागेको हो । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी […]

रेमिट्यान्स कम्पनीको डबल भुक्तानी देखि हेलिकोप्टर भ्रमणसम्म अफर

काठमाडौ ८ कार्तिक । दशैतिहारसँगै रेमिट्यान्स कम्पनीहरुले विभिन्न आकर्षण योजनाहरु सञ्चालनमा ल्याएका छन् । चार्ड पर्वका समयमा विदेशमा बस्ने नेपालीले नेपालमा रहने आफनो परिवारलाई रकम पठाउँने हुँदा रेमिट्यान्स कम्पनीहरुले विभिन्न खालका अफर सुरु गरेका हुन् । यो बर्षको दशै, तिहार र छठ पर्वको अवसरमा पनि रेमिट्यान्स कम्पनीले डबल भुक्तानी देखि हेलिकप्टर भ्रमण गर्नेसम्मको योजना सञ्चालन […]

धितोपत्र बोर्डको अध्यक्षको लागि दौडधुप बढ्यो, आधा दर्जन भन्दा बढी आकांक्षी

काठमाडौं, २८ असोज । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि दौडधुप बढ्न थालेका छन् । अध्यक्ष पदका लागि आधा दर्जन भन्दा बढीले लबिगं सुरु गरेका छन् । बोर्डका अध्यक्ष रेवत बहादुर कार्कीको असोज २९ गतेदेखि कार्यकाल सकिदैछ । नयाँ अध्यक्षका लागि बोर्डका विज्ञ सदस्य भिष्मराज ढुंगाना, पूर्व विज्ञ सदस्य निल बहादुर सारु, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) […]

सुन चाँदीको मूल्य बढ्यो, आज सुन प्रतितोला ७० हजार ७ सयमा कारोबार

काठमाडौं, २८ असोज । साताको तेस्रो कारोबार दिन मंगलबार (आज) स्थानीय बजारमा सुनको भाउ वृद्धि भएको छ । एक दिनमा सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै […]

यमाहा फ्यान्टास्टिक दशैं तिहार मेला कात्तिक २५ गतेसम्म, हरेक दिन उपहार पाइँने

काठमाडौं, ८ असोज । काठमाडौंको गोगंबुस्थित नयाँ बसपार्कमा रहेको बिजी मलले दशैंतिहार लक्षित उपहार योजना सुरु गरेको छ । ‘यमाहा फ्यान्टास्टिक दशैं तिहार, हरेक दिन उपहार’ योजनाबाट सेवाग्राहीले हरेक दिन कुनै न कुनै उपहार पाउने मलले जनाएको छ । चाडपर्वका समयमा धेरैले सपिङ गर्ने भएकाले कुनै न कुनै उपहारसहित सामान उपलब्ध गराउनका लागि उपहार योजना […]