Shangrila

कसिलो मौद्रिक नीति ल्याउनुको विकल्प छैन : डा. चिरञ्जीवी नेपाल

यतिबेला मुलुकको आर्थिक तथा वित्तीय स्थिति संकटोन्मुख छ । आयातका लागि खर्बौं रुपैयाँ बाहिरिँदा शोधनान्तर स्थिति उच्च घाटामा छ भने विदेशी मुद्राको सञ्चिति समेत तीव्र रूपमा घटेको छ । यस्तै तरलता संकटले कर्जा प्रवाह ठप्पप्रायः छ भने मूल्यवृद्धिले समेत आकाश छोएको छ । अर्थतन्त्रका अधिकांश सूचक नराकारात्मक रहेको निकै अप्ठ्यारो परिस्थितिकै बीच नेपाल राष्ट्र बैंकले […]

संशोधित बजेट भन्दा बढी पुग्यो व्यापार घाटा