योजना आयोगको काम छैन् खारेज गर्नुपर्छः संसद् प्रेम सुवाल

काठमाडौं, २५ जेठ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का नेता तथा प्रतिनिधि सभाका सदस्य प्रेम सुवालले राष्ट्रिय योजना आयोग खारेज गर्न माग गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा यस्तो माग गरेका हुन् । “राष्ट्रिय रोजना आयोगको कुनै काम छैन् यो खारेज गर्नुपर्छ” उनले भने । त्यस्तै भ्रष्ट कार्यकर्ता रहेसम्म देशको विकास नहुँने भन्दै उनले […]

प्रधानमन्त्री रोजगार कार्यक्रम आवश्यक छैन्ः डिला संग्रौला

काठमाडौं, २४ जेठ । नेपाली कांग्रेसकी नेता डिला संग्रौलाले महामारीको संकटमा प्रधानमन्त्री रोजगार कार्यक्रम आवश्यक नरहेको बताएकी छिन् । शनिबार प्रतिनिधि सभाको बैठकमा नेता संगौलाले यो कार्यक्रमले वास्तविक श्रमिकलाई लाभ नहुँने भन्दै खर्च कटौती गर्न माग गरेकी हुन् । “प्रधानमन्त्री रोजगार कार्यक्रमले वास्तविक श्रमिकलाई फाईदा हुँदैन् ।” उनले भनिन्- “प्रधानमन्त्री रोजगार कार्यक्रमले सिमित वर्ग र […]

जनतामा जनचेतनाको अभावका कारण कोरोना रोकथाममा चुनौति: प्रधानमन्त्री ओली

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा जनचेतनाको अभावका कारण कोरान भाइरस (कोभिड-१९)बाट ठूलो क्षति हुने सम्भावना बढेको बताएका छन् । सरकारले नेपाललाई कोरोडा मुक्त देश बनाउँने लक्ष्यका साथ काम गर्न जोखेको भएपनि बाहिरबाट नेपाल प्रवेश गर्नेलाई नियन्त्रण गर्न नसक्दा कोरोनाले भयावह निम्तन सक्ने सम्भावना बढेको प्रधानमन्त्री ओलीको भनाई छ । मंगलबार संघीय […]

काङ्ग्रेसले गठन गरेको अर्थतन्त्र केन्द्रित विशेष समितिले थाल्यो सरोकारवालाहरुसँग छलफल

काठमाण्डौ, २ जेठ । कोरोना भाईरस (कोभिड–१९) को संक्रमण नियन्त्रण र व्यवस्थापनमा सरकारको गलत व्यवस्थापन र उदासीनताको कारण मुलुक उच्च जोखिम तर्फ उन्मुख रहेको भन्दै नेपाली काङ्ग्रेसले स्वास्थ क्षेत्रसंग सम्वन्धित विज्ञ, निजी अस्पतालका संचालकहरु र स्वास्थकर्मीसंग सम्वन्धित पक्षहरुसंग परामर्श सुरु गरेको छ । काङ्ग्रेसको केन्द्रले गठन गरेको अर्थतन्त्र केन्द्रित बिशेष समितिले नीजि स्वास्थ सेवा क्षेत्र, […]

‘सरकारको नीति र काम प्रभावकारी भएकाले कोरोना फैलन पाएन’

काठमाडौं, २२ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले लिएका नीति र चालेका कदमहरू प्रभावकारी भएकाले नेपालमा कोरोना भाइरसको संक्रमण सीमित रहेको र फैलिन नपाएको बताएकी छन्। राष्ट्रपति भण्डारीले शुक्रबार साँझ कोरोना भाइरसको संक्रमण रोकथाम र उपचारमा भइरहेका कामबारे नेपाल टेलिभिजन र रेडियो नेपालमा देशवासीलाई सम्बोधन गरेकी हुन् । ‘अहिलेसम्म नेपालमा आन्तरिक संक्रमण देखिएको छैन। बाहिरबाट […]