युनिलिभर नेपालमा नयाँ प्रबन्ध निर्देशक

काठमाडौं, १४ मंसिर । युनिलिभर नेपाल लिमिटेडको प्रबन्ध निर्देशकमा आशिष रायलाई नियुक्त गरिएको छ । कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई नयाँ प्रबन्ध निर्देशक निय्क्तीको सुचना गराएको छ । रायको कार्यकाल मंसिर १२ गते देखी लागु भएको छ । यस अघि कम्पनीको प्रबन्ध निर्देशकमा सुयश चौहानले कार्यभार सम्हाल्दै आएका थिए । उनले गत मंसिर ५ गतेबाट लागु […]

गुराँस लाइफको प्रमुख कार्यकारी अधिकृतमा नारायण कुमार भट्टराई

काठमाडौं, ११ मंसिर । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृतमा नारायण कुमार भट्टराई नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको १४२औं बैठकले भट्टराईलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । भट्टराई यहि मंसिर ११ गते सोमबार देखि लागु हुने गरि ४ वर्षको लागि नियुक्त भएका हुन् । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालमा […]

युनिलिभर नेपालका प्रबन्ध संचालकले दिए राजिनामा

काठमाडौं, ६ मंसिर । युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध संचालक सुयश चौहानले राजिनामा दिएका छन् । चौहानले राजिनामा दिएको सुचना नेपाल स्टक एक्सचेन्जलाई कम्पनीले मंसिर ६ गते गराएको छ । उनको राजिनामा मंसिर ५ गतेबाट लागु हुने कम्पनीले जनाएको छ । सुयश चौहानले २००३ अप्रिलमा हिन्दुस्तान युनिलिभरमा प्रवेश गरेका थिए । युनिलिभर नेपालको शेयर नेपाल स्टक […]

अनलाइनबाट रोजगारी खोज्ने र कर्मचारी खोज्ने सुविधा

काठमाडौं, ६ मंसिर । जबडेस्क नामक कम्पनीले अनलाइनबाट रोजगारी खोज्ने र कर्मचारी खोज्ने सुविधा उपलब्ध गराएको छ । जवडेस्कले आफ्नो वेवसाइट आवरजवडेस्क डटकम (ourjobdesk.com ) मा निःशुल्क असिमित आवश्यकताको सूचना पोस्ट गर्ने सुविधा दिएको छ । कर्मचारी चाहिने कम्पनीले यस वेवसाइटबाट रोजागारी खोज्ने ब्यक्तिको बायोडाटासमेत प्राप्त गर्न सक्नेछन् । कम्पनीले रोजगारीको खोजीमा रहेका ब्यक्तिहरुलाई आफ्नो […]

राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्दै

काठमाडौं, ५ मंसिर । वैदेशिक रोजगारीमा भएकाहरुलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले वैदेशिक राजगार बचतपत्र निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले मंसिर १० गते वैदेशिक रोजगार बचतपत्र २०७९ क निष्कासन भने भएको छ । वार्षिक १० प्रतिशतको ब्याजदर रहेको ५० करोड रुपैयाँको बचतपत्र राष्ट्र बैंकले निष्कासन गर्दैछ । यस बचतपत्रमा लगानी गर्नेले अर्धवाषिर्क रुपमा […]