Category: आर्थिक

सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, पसलहरु पुनः सञ्चालनमा
काठमाडौं, ५ असार। सरकारले माग सम्बोधन नगरेपनि सुनचाँदी व्यवसायीले हालका लागि आन्दोलन स्थगित गरेका छन् । बुधबार सम्पन्न संयुक्त राष्ट्रिय भेलाले आन्दोलन रोक्ने निर्णय गरेपछि…

सांसद थापाले च्याते संसदभित्रै बजेट किताब
काठमाडौं, ५ असार । नेकपा (एकीकृत समाजवादी) सांसद अमरबहादुर थापाले बजेट पुस्तिका सदनमै च्यातेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सरकारले ल्याएको बजेटमा एकाधिकार कायम गरिएको र…

विकासशील मुलुकमा स्तरोन्नति हुँदा नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सहकार्य गर्न सहज : अर्थमन्त्री
काठमाडौं, ५ असार । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेले अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा हुने स्तरोन्नतिले नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सहकार्यको नयाँ ढोका खोल्ने…

दैलेखमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि
दैलेख, ५ असार । नेपालको भविष्य उज्यालो बनाउने आशाका संकेत दैलेखको जलजलेबाट देखिन थालेका छन् । चीनको जिओलोजिकल सर्बे कम्पनीले दैलेखमा पेट्रोलियम पदार्थ र प्राकृतिक…

एमसीसी परियोजना अघि बढ्ने निश्चित, अमेरिकी दूतावासले दियो स्पष्टोक्ति
काठमाडौं, ५ असार । अमेरिकाको विदेश मन्त्रालयले एमसीसी नेपाल कम्प्याक्टलाई अमेरिकी विदेशी सहायता कार्यक्रममा लगाइएको ९० दिने रोकबाट हटाइएको दिएको दूतावासले स्पष्ट पारेको छ ।…