Category: आर्थिक

सरकारले छिटै पूर्णता पाउछ ः प्रधानमन्त्री ओली
काठमाडौं,७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलिले अब केही दिनमै सरकारले पूर्णता पाउने बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा आज टुडिखेलमा आयोजित विशेष कार्यक्रममा उनले…

सुर्खेतमा आईएमइ जनरल इन्स्यारेन्सको शाखा
काठमाडौं, ७ फागुन । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले सुर्खेतमा शाखा कार्यालय स्थापना गरेको छ । आफ्नो सेवालाई विस्तार गर्दै देशको कुना कुनासम्म पु¥याउने उद्देश्य अनुरुप…

नेपाल दीगो आधारबिना विकसोन्मुख राष्ट्रमा स्तरोन्नती नहुने
काठमाडौं, ७ फागुन । विकासोन्मुख राष्ट्रको रूपमा स्तरोन्नती हुन दीगो आधार तयार नभएको भन्दै नेपालले स्तरोन्नति नगर्न नेपालले सयुक्त राष्ट्र संघमा आग्रह गरेको छ ।…

योजना आयोगका उपाध्यक्ष वाग्लेले राजीनामा दिए, यी हुन उनको कार्यकालमा भएका कामहरु ?
काठमाडौं, ६ फागुन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर स्वर्णिम वाग्ले पदबाट राजिनामा दिने भएका छन् । उनले राष्टिय योजना आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा…

मर्मतका लागि मध्य मस्र्याङदी करिब दश दिन बन्द हुने
काठमाडौं, ६ फागुन । ७० मेगावाट जडित क्षमताको मध्य मस्र्याङदी जलविद्युत केन्द्र मर्मतका लागि सात देखि दश दिन बन्द हुने भएको छ । केन्द्रको बाँधको…