Category: कर्पोरेट

पोखरामा नाडा प्रिजेण्टस् वाडा अटो शो २०२५ आयोजना हुँदै
काठमाडाैं, ९ फागुन । यही आउँदो चैत्र १४ देखि १७ गतेसम्म पाेखराको प्रदर्शनी केन्द्रमा नाडा प्रिजेण्टस् वाडा अटोशो २०२५ आयोजना हुने भएकाे छ । त्यसका…

बर्जर जेन्सन एण्ड निकोल्सन नेपाल प्रालिले प्राप्त गर्यो आइएसओ प्रमाणपत्र
काठमाडाैं, ८ फागुन । नेपालको पेन्ट र कोटिंग्स उद्योगको अग्रणी नाम बर्जर जेन्सन एण्ड निकोल्सन ९नेपाल० प्रा।लि।ले गुणस्तर व्यवस्थापनको लागि आइएसओ ९००१:२०१५,, वातावरणीय व्यवस्थापनको लागि…

सानिमा बैंक र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पीएलसीबीच १५ मिलियन अमेरिकी डलरको व्यापार ऋण सम्झौता
काठमाडाैं, ६ फागुन । सानिमा बैंक लिमिटेड र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पिएलसीबीच १५ मिलियन अमेरिकी डलरको व्यापार ऋण सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौता…

बनस्थलिमा खुल्यो ‘बि स्टार यूनिसेक्स एकेडेमी तथा सलुन’को दोस्रो ब्रान्च
काठमाडाैं, ३ फागुन । विक्रम गौतमले सञ्चालन गरेको ‘बि स्टार यूनिसेक्स एकेडेमी तथा सलुन’को दोस्रो ब्रान्चको सक्किगोनीका चर्चित कलाकार सागर लम्साल ‘बले’ र पुरुषोत्तम आचार्य…

माछापुच्छ्रे क्यापिटल, तथा गाँउपालिकाको आयोजनामा हाइड्रो प्रभावित क्षेत्र तथा गाउँहरुमा ४ दिने वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न
काठमाडाैं, १ फागुन । माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैक तथा माछापुच्छ्रे गाँउपालिका वडा नंः ३ र ४ को संयुक्त आयोजनामा हाइड्रो प्रभावित क्षेत्र तथा गाउँहरुमा…