Date

सोम, असार ३०, २०८२
Mon, July 14, 2025

Category: पर्यटन

Category: पर्यटन

प्रभुुचेला : खर्कबाट पर्यटकीय गन्तव्य

प्रभुुचेला : खर्कबाट पर्यटकीय गन्तव्य

म्याग्दी, २ मङ्सिर : म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरी केही वर्षअघिसम्म गाईभैँसी, भेडा र बाख्राको गोठ राख्ने खर्क थियो । पछिल्लो समय ऐतिहासिक धार्मिकस्थल प्रभुुचेलाको…

पर्यटन प्रवर्द्धन गर्न पोखरामा भाइटीका महोत्सव

पर्यटन प्रवर्द्धन गर्न पोखरामा भाइटीका महोत्सव

गण्डकी, २६ कात्तिक ।  संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ होटल सङ्घ पोखराको आयोजनामा यही  कात्तिक २९ गते १६औँ भाइटीका महोत्सव गरिने भएको छ…

अदालतको आदेशपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

अदालतको आदेशपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

पोखरा, २३ कात्तिक ।  पर्यटकीय सहर पोखरास्थित लेकसाइडका व्यवसायी उच्च अदालत पोखराको आदेशपछि उत्साहित भएका छन् । अदालतले पर्यटकीय नगरी पोखराको मुख्य केन्द्र लेकसाइड चौबीसै…

नगरकोटमा कात्तिक २३ देखि २५ गतेसम्म सडक महोत्सव

नगरकोटमा कात्तिक २३ देखि २५ गतेसम्म सडक महोत्सव

भक्तपुर, २१ कात्तिक ।  भूकम्प र कोरोना महामारीका कारण शिथिल नगरकोटमा पर्यटकीय गतिविधि बढाउन यही कात्तिक २३ देखि २५ गतेसम्म सडक महोत्सव आयोजना गरिनेभएको छ…

कञ्चनजङ्घा क्षेत्रमाआउने पर्यटकलाई पोर्टेवलअक्सिजन सिलिन्डरको व्यवस्था

कञ्चनजङ्घा क्षेत्रमाआउने पर्यटकलाई पोर्टेवलअक्सिजन सिलिन्डरको व्यवस्था

ताप्लेजुङ, १३ कात्तिक । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा क्षेत्रमा आउने पर्यटकलाई पोर्टेवल अक्सिजन सिलिन्डरको व्यवस्था गरिएको छ । कञ्चनजङ्घा क्षेत्रका पर्यटकीय गन्तव्यको भ्रमणमा…