Category: बजार

आइएमई पे र दराजको दराज वालेट डे अफर
काठमाडौं, ६ भदौ । आइएमई पे र दराजबीच ‘दराज वालेट डे’ को निम्ति सम्झौता भएको छ । सम्झौता अनुसार हरेक बुधबार आइएमई पे मार्फत भुक्तानी…

बुटवल देखि पाल्पासम्म एनओजी राइड सम्पन्न
काठमाडौं, ५ भदौ । टिभिएस मोटर कम्पनीको नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले बुटवलदेखि पाल्पासम्म एनओजी ९एन्टर्क ओनर्स ग्रुप० राइड सम्पन्न गरेको छ । गत…

आजबाट बजेटमा तोकिएका बाहेक नयाँ कार्यक्रम गर्न नपाईने : निर्वाचन आयोग
काठमाडौं, ५ भदौ । निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र बजेटमा नतोकिएका नयाँ आयोजना तथा कार्यक्रम सञ्चालनमा आज आइतबार देखि रोक लगाएको छ…

नेप्से ७.७२ अंकले ओरालो, २ अर्ब ४ करोड बढीको कारोबार
काठमाडौं, ५ भदौ । यस साताको पहिलो कारोबार दिन आइतबार शेयर कारोबार ओरालो लागेको छ । यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक…

दीर्घकालीन योजना बनाएर कोसी समस्या समाधान गर्छु : मन्त्री कार्की
काठमाडौं, ५ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले दीर्घकालीन योजना बनाएर कोसी समस्या समाधान गर्ने बताएका छन् । सुनसरीको वराहक्षेत्र ६ र…