Category: समाचार
रवार्ड माइक्रोफाइनान्सले शेयरधनीहरुलाई १४ प्रतिशत लाभांश दिने
काठमाडाैं १७ असाेज । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई १४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । फरवार्ड माइक्रोफाइनान्सले आर्थिक वर्ष २०८०र८१ सम्मको वितरणयोग्य…
बुधबारसम्म केन्द्रिय बैंकबाट मात्र साढे ८ करोड रुपैयाँभन्दा बढी सुकिला नोट वितरण
काठमाडाैं १७ असाेज । नेपाल राष्ट्र बैंकले यही असोज १३ देखि दशैं तिहार र छठ लक्षित सर्वसाधारणका लागि सफा तथा सुकिला बैंक नोट सटही सुविधा…
घटस्थापना गरेर जमरा राखेसँगै विधिवत् सुरु भयो यस वर्षको दसैं
काठमाडाैं १७ असाेज । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । हनुमानढोकाको दसैंघरमा बिहीबार शुभ साइतमा जमरा…
ज्वयलङ/एसएमआर ब्रान्डका विद्युतीय गाडी किन्न रिलायन्स फाइनान्सले कर्जा दिने
काठमाडाैं १६ असाेज ।ज्वयलङ/एसएमआर ब्रान्डका विद्युतीय गाडी खरिद गर्नेग्राहकलाई रिलायन्स फाइनान्स लिमिटेडले प्रतिस्पर्धी ब्याजदरमाकर्जा दिने भएको छ । यी गाडीका ग्राहकलाई सरल रुपमाकर्जा उपलब्ध गराउने…
नेप्सेमा दाेहाेराे अंककाे गिरावट, ६ अर्ब ७७ करोडको कारोबार
काठमाडाैं १६ असाेज । बुधबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज २६.इ७ अंकले घटेको नेप्से परिसूचक २५ सय ९७ दशमलव…