Category: समाचार
सूचना केन्द्रको भवन निर्माणका लागि उपभोक्ता समिति गठन
टीकापुर 22 पुस, जिल्ला विकास समिति कैलालीले टीकापुरमा सूचना केन्द्र स्थापनाका लागि १० लाख रुपैया विनियोजन गरेको छ । टीकापुर नगरपालिका वडा नम्बर ९ मा…

विकासको अवस्था सुधार उमुखन अवस्थामा रहेको छ
कैलाली जिल्लाका स्थानिय विकास अधिकारी केशव प्रसाद विमली संग गरीएको कुराकानी कैलाली जिल्लाको विकास अवस्था कस्तो रहेको छ ? कैलाली जिल्लामा विकासको अवस्था सुधार उमुखन…

अतिक्रमणको चपेटामा कैलालीको वन
साढे २३ हजार हेक्टर वन अतिmक्रण सुनिल आउजी धनगढ्री पुस २० कैलाली जिल्लामा वन अतिmक्रमणको तिव्ररुपमा अतिक्रमणमको चपेडामा बढ्दै गएको छ । जिल्ला वन कार्यालयमा…

स्थानीय तहको चुनावको मिति तोक्न सरकारलाई संसदीय समितिको निर्देशन
समितिले बुधबार स्थानीय विकास मन्त्री, निर्वाचन आयोगका पदाधिकारी र स्थानीय तह पुनर्संरचना आयोगका पदाधिकारीसँग छलफल गरेको थियो । बैठकले स्थानीय तह पुनर्संरचनाको प्रतिवेदन छिटो बुझ्न…

पोखरा खानेपानी आयोजनालाई चार अर्ब
यस्तै भूकम्पले क्षति पुर्याएको माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् परियोजनाको ड्याम साइट मर्मत सम्भारका लागि ६१ करोड १८ लाख विनियोजन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता…