Category: सुचना प्रविधि

आइएमई मोर्टसले ९ महिनामै ग¥यो २ अर्ब २१ करोडको व्यापार
काठमाडौं, २५ साउन । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको कम्पनी आइएमई मोर्टसले आर्थिक वर्ष २०२५ को ९ महिनामै २ अर्ब २१ करोड रुपैयाँ…

नेपाली प्रविधिमा नयाँ आयाम — जूनेली इन्कको ‘MultipleDesk’ अब सार्वजनिक हुँदै
काठमाडौं, २३ साउन । नेपाली सफ्टवेयर कम्पनी जूनेली इन्कले तयार पारेको "MultipleDesk" नामक रिमोट डेस्कटप एप्लिकेसन अब सार्वजनिक हुँदैछ। कार्यशैली डिजिटल बनिरहेको समयमा, घरमै बसेर…

दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स
काठमाडौं, साउन । “महाबचत बजार“ को अपार सफलतापछि अग्रणी स्मार्टफोन ब्राण्ड भिभोले नेपालको सबैभन्दा ठूलो ई–कमर्स प्लेटफर्म दराजसँग सहकार्य गर्दै, दराज ८.८ सेल्स क्याम्पेन ल्याएको…

चीनमा खुल्यो विश्वको पहिलो रोबोट स्टोर
एजेन्सी, २२ साउन । चीनमा पहिलो पटक रोबोट स्टोर खुलेको छ । दक्षिण चीनको शेन्जेनमा विश्वको पहिलो रोबोट स्टोर खुलेको हो । शेन्जेन फ्यूचर टाइम्स…

नाइमा एक्स्पो अपफरै अपफर : २० लाख मूल्यको गाडीदेखि २० लाख छुटसम्म
काठमाडौं, २२ साउन । कुनै पनि एक्स्पो भन्ने वित्तिकै छुट कति छ भन्ने विषयले उपभोक्ताको ध्यान केन्द्रित गर्ने गर्छ । सवारी साधनका किन्ने सोच बनाएका…