Category: सुचना प्रविधि
नेपाललाई दक्षिण एसियाको फिनटेक संवादको केन्द्र बनाइने
काठमाडौं, २८ वैशाख । ‘युनियनपे नेपाल फिनटेक फेस्टिवल–२०२५’सम्पन्न भएको छ । नेपालमा अन्तर्राष्ट्रिय स्तरको फिनटेकको विकास गर्ने उद्देश्यसहित काठमाडौँ फिनटेक र फिनटेक अलायन्स नेपालको सहकार्यमा…
देशको अर्थतन्त्रमा योगदान दिने मोबाइल व्यवसायलाई नीतिगत रुपमा नै व्यवस्थित गर्नुपर्छ :मन्त्री काफ्ले
हेटौंडा, २७ वैशाख । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले सरकारले नेपालको अर्थतन्त्रमा उच्च योगदान पुर्याइरहेको मोबाइल व्यवसायलाई नीतिगत रुपमा नै व्यवस्थित…
मोबाइल ब्यवसायीको चौंथो साधारणसभा हेटौंडामा शुरु, नीतिगत सुधारको एजेण्डा
हेटौंडा, २७ वैशाख । नेपाल मोबाइल ब्यवसायी महासंघको चौंथो साधारणसभा मकवानपुरको हेटौंडामा शुरु भएको छ । शनिबार बिहान शान्ति पदयात्रा गर्दै साधारणसभाको सुरुवात गरिएको हो…
एनसेलको पहिलो ‘एनसेल सप इन सप’ भैरहवामा
काठमाडाैं, २५ वैशाख । एनसेलले आफ्नो ग्राहक सेवालाई थप विस्तारित गर्दै नयाँ अवधारणाका साथ ‘एनसेल सप इन सप’ संचालनमा ल्याएको छ । कम्पनीले आफ्नो पहिलो…
सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा लगानी बढाउन प्रधानमन्त्रीको आग्रह
काठमाडौं १९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सडक, विद्युतलगायत पूर्वाधारको विकास भएकाले सूचना तथा प्रविधिको क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई आग्रह गरेका छन्…

