बजेट खर्चमा पुरानै प्रवृत्ती ः यस्तो छ तीन आर्थिक वर्षको बजेट खर्चको अवस्था

काठमाडौं, ४ माघ । सरकारको समग्र आम्दानी तथा खर्चको पछिल्लो तीन वर्षको अर्धवार्षिक तथ्याङ्क हेर्दा आम्दानीतर्फ क्रमशः धनात्मक अवस्था देखिएको छ । सोही अवधिको समग्र खर्चमा भने उतार चढाव देखिएको छ ।  आर्थिक वर्ष २०७६÷७७ को पुस मसान्तसम्म राजश्व संकलन कुल लक्ष्यको ३८ दशमलव ९५  प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७÷७८ मा ४१ दशमलव ७३ प्रतिशत […]

सरकारले दायित्व वहन गर्दा कोरोना बीमाको दाबी भुक्तानीमा अन्योल

काठमाडौं, ३ माघ । कोरोना बीमा गरेका बीमितले भुक्तानीका लागि दाबी गरेको एक वर्ष बित्दा समेत रकम पाउन सकेका छैनन् । सरकारले उक्त बीमाको दायित्व बहन नगर्दा बीमितहरूले भुक्तानी पाउन नसकेका हुन् । कोरोना बीमा मापदण्डअनुसार बीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा समितिले समेत गरी हालसम्म करिब ५ अर्ब रुपैयाँको दायित्व भुक्तानी गरिसकेका छन् । […]

बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा प्रवाहित कर्जा १० प्रतिशतले बढ्यो

काठमाडौं, ३ माघ । चालू आर्थिक वर्षको पहिलो ५ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजीक्षेत्रमा प्रवाहित कर्जा १०.४ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ७.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ३१.२ प्रतिशतले बढेको छ […]

६९ अंकले बढ्यो शेयर बजार, ९ अर्ब ६७ करोडको कारोबार

काठमाडौं, २ माघ । साताको पहिलो कारोबार दिन आइतवार शेयर बजार ६९ अंकले बढेको छ । यस दिन नेप्से परिसूचक २.४१ प्रतिशतले बढेर २९२६.७४ अंकमा पुगेको छ । आइतवार २२९ वटा कम्पनीको १ करोड ८२ लाख ५४ हजार ४२५ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ६७ करोड ६३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । […]

नेपालद्धारा सहयोग सामग्री अफगानिस्तानलाई

काठमाडौँ, २ माघ । ठूलो मानवीय संकटको सामना गरिरहेको अफगानिस्तानलाई नेपाल सरकारले आइतबार सहयोग सामग्री पठाएको छ । आइतबार परराष्ट्र मन्त्रालयको नेतृत्वमा मानवीय सहायता सामग्रीसहितको जहाज काबुलका लागि उडेको परराष्ट्र मन्त्रालयले जनाएको छ । आइतबार बिहान औषधि, लत्ताकपडा र अन्य सामग्रीसहित १० टनको सामग्री लिएर नेपाली टोली हवाइजहाजमा अफगानिस्तानको काबुल प्रस्थान गरेको परराष्ट्रमन्त्री नारायण खड्काले […]