ड्रोनबाट यस्तो देखियो काठमाडौं उपत्यका [फोटोफिचर]
हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेकाले काठमाडौं उपत्यकासहित देशभरको मौसम सफा रहेको छ । कोशी र वाग्मती प्रदेशका पहाडी भागमा आंशिक बदली रहदा त्यसको केही असर भने उपत्यकाको केही भागमा देख्न सकिन्छ ।










