Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

जनता बैंक नेपालले प्रोजेक्टर हस्तान्तरण

जनता बैंक नेपालले प्रोजेक्टर हस्तान्तरण

काठमाण्डौ, ९ असोज । जनता बैंक नेपालले  लम्जुङ्गको बेसी सहर नगरपालीका वडानम्बर १ रामचोक बेसीमा अवस्थीत बालविकास आधारभुत बिद्यालयलाई प्रोजेक्टर हस्तान्तरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त विद्यालयलाई प्रोजेक्टर हस्तान्तरण गरिएको हो ।

जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्वमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखिकार्य गरिरहेको छ । बैंकले हाल देश भरीबाट १ सय २२ शाखा, ४० शाखा रहित बैंकिङ, २ सिमित्त बैंकिङ्गएकाईर २ एक्स्टेन्सन काउन्टरबाट वित्तीय सेवाप्रदानगरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x