Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सिद्धार्थ बैंकका लगानीकर्ताले १३.१६ प्रतिशत लाभांश पाउने

सिद्धार्थ बैंकका लगानीकर्ताले १३.१६ प्रतिशत लाभांश पाउने

काठमाडौं, १० मंसिर । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १३.१६ प्रतिशत लाभांश दिने भएको छ । बैंकले ५ प्रतिशत बोनस र कर समेत ८.१६ प्रतिशत नगद गरी उक्त लाभांश दिने प्रस्ताव संचालक समिति बैठकले गरेको हो । ्

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले परित गरेपछि वितरण गरिनेछ ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनसपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ८८ करोड रुपैयाँ पुग्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x