Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

६ महिनामा युनिलिभरले ३२ करोड ७ लाख नाफा आर्जन गर्यो

६ महिनामा युनिलिभरले ३२ करोड ७ लाख नाफा आर्जन गर्यो

काठमाडौं, १५ फागुन । युनिलिभर नेपालले चालु आर्थिक वर्षको ६ महिनामा ३२ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधीमा कम्पनीले १५ करोड ३० लाख रुपैयाँ आर्जन गरेको थियो ।

कम्पनीको उत्पादन बिक्री गत वर्षको तुलनामा २१.६६ प्रतिशतले बढेर १ अर्ब २४ करोड २३ लाख रुपैयाँ पुगेको छ । गत वर्ष १ अर्ब २ करोड ११ लाख रुपैयाँको उत्पादन बिक्री गरेको कम्पनीले जनाएको छ ।

युनिलिभरको ९ करोड २१ लाख रुपैयाँ सेयर पुँजी छ भने रिजर्भ कोषमा १ अर्ब ८१ करोड रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x