Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

सेयर बजारमा १४.२८ अंकको बृद्धि, ४० करोड बढीको कारोबार

सेयर बजारमा १४.२८ अंकको बृद्धि, ४० करोड बढीको कारोबार

काठमाडौं, २७ फागुन । साताको दोस्रो कारोबार दिन आज (सोमबार) सेयर बजारमा दोहोरो अंकले सुधार आएको छ । कारोबार अवधिभर उत्तार चढावका बीच बजार १४.२८ अंकले बढेर ११४२.९३ को बिन्दुमा उक्लिएको छ।

सोमबार कारोबारमा आएका मध्ये अन्य बाहेक अरु सबै समुहको परिसुचकमा सुधार आएको छ । अन्य समुहको परिसुचक पनि १.६२ अंकले मात्र घटेको छ । सबैभन्दा बढी नीर्जिवन बीमा समुहको परिसुचक ७९.७२ अंकले बढेको छ ।

त्यस्तै १ सय ७१ कम्पनीको ४० करोड माथिको कारोबार भएकोमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै सेयर खरिद, बिक्री भएको छ। न्यादी ग्रुप पावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने सेन्टर फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाउन पुगेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *