Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

महालक्ष्मी लाईफ इन्स्योरेन्सको बीमा पोलिसि अव एनआइसी एशिया बैंकबाट खरिद गर्न सकिने

महालक्ष्मी लाईफ इन्स्योरेन्सको बीमा पोलिसि अव एनआइसी एशिया बैंकबाट खरिद गर्न सकिने

काठमाडौं, १९ चैत । एनआईसी एशिया बैंक लिमिटेडले महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडसँग बैंकासुरेन्स सम्झौता गरेको छ । यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको २ सय ८१ वटै शाखाहरुबाट सहज रुपमा महालक्ष्मी लाइफ इन्स्योरेन्सको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्सका तर्फबाट कार्यकारी प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।

बैंकको करिब १४ लाख ५० हजार ग्राहक छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *