Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

एनआईसी एशिया बैंकको थप ८ नयाँ शाखा बिस्तार

एनआईसी एशिया बैंकको थप ८ नयाँ शाखा बिस्तार

काठमाडौं, १५ बैशाख । एनआईसी एशिया बैंकले मुलुकका विभिन्न भागमा थप ८ वटा शाखा कार्यालय बिस्तार गरेको छ। काठमाडौं उपत्यका सहित भित्र तीन, काभ्रेमा एक, पोखरामा एक, नुवाकोटमा दुई र पर्सामा १ गरि ८ नयाँ शाखा कार्यालय बिस्तार गरेको बैंकले जनाएको छ।

योसँगै बैंकको कुल शाखा संख्या २ सय ८१ पुगेको छ । २ सय८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई पनि संचालमना रहेको छ। करिब १६ लाख ग्राहक बैंकमा आवद्ध रहेको जनाइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x