Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

बढेको भाडादर तत्काल कार्यान्वयन हुँदैन – यातायात विभाग

बढेको भाडादर तत्काल कार्यान्वयन हुँदैन – यातायात विभाग

काठमाडौं ३१ जेठ ।  सार्वजनिक यातायातमा भाडादर बढाउन गरेको निर्णयबाट सरकार पछाडि फर्किएको छ । यातायात व्यवस्था विभागले बिहीबार दिउँसो १२ प्रतिशतसम्म भाडा वृद्धि गरी देशभरको नयाँ भाडादर समेत सार्वजनिक गरेको थियो। तर, बिहीबारै साँझ सूचना प्रकाशित गरी बढेको भाडादर तत्काल कार्यान्वयन नगर्ने जनाएको छ। प्रधानमन्त्री कार्यालयको निर्देशनमा सो निर्णय स्थगित गरिएको बताइएको छ ।

विभागले प्रकाशित गरेको सूचनामा असार १ गतेदेखि लागु हुनेगरी उपत्यकाको शहरी क्षेत्रमा मालबहाक सवारी साधनलाई रोक्ने, रात्रीकालिन यातायात सञ्चालन र भाडावृद्धि तत्कालका लागि स्थगित गरिएको जनाइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x