Date

बुध, कार्तिक ७, २०८१
Wed, October 23, 2024

प्रदेश पाँचको योजना आयोग उपाध्यक्षमा डा.गौतम नियुक्त

प्रदेश पाँचको योजना आयोग उपाध्यक्षमा डा.गौतम नियुक्त

काठमाडौं, ९ असार । पाँच नम्बर प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. इश्वर गौतम नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषदको बैठकले बुटवलको लुम्बिनी बाणिज्य क्यपासका पूर्वप्रमुख गौतमलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सरकार प्रवक्ता तथा भौतिक योजना विकासमन्त्री बैजनाथ चौधरीले डा.प्रकाश श्रेष्ठको राजीनामा स्वीकृत गर्दे उपाध्यक्षमा गौतमलाई नियुक्त गरिएको जानकारी दिए । बुटवल निवासी गौतम अर्थशास्त्रको बिज्ञको रुपमा परिचित छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x