Date

शनि, चैत्र १७, २०८०
Sat, March 30, 2024

सेयर बजारमा ५.७५ अंकको बृद्धि, ४८ करोडको कारोबार

सेयर बजारमा ५.७५ अंकको बृद्धि, ४८ करोडको कारोबार

काठमाडौं, ९ असार । साताको पहिलो कारोबार दिन हिजो दोहोरो अंकले घटेको सेयर बजारमा आज केही सुधारको देखिएको छ। आज बजार ५.७५ अंकले बढेको छ ।

आज कारोबारमा आएका मध्ये विकास बंैक, निर्जीवन बीमा, जीवन बीमा र म्यूचुअल फन्ड बाहेक अरु सबै समूहको उपसूचक सकारात्मक छ । एक सय ७३ कम्पनीको सेयर ४८ करोड १४ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । त्यसमा शिवम् सिमेन्टको सबैभन्दा धेरै अर्थात ५ करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

सबैभन्दा धेरै कमाउनेमा भने जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताहरु छ भने गुमाउनेमा मल्टिपर्पोज फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताहरु परेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x