Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

प्रभु बैंकको शाखा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा

प्रभु बैंकको शाखा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा

काठमाडौं, ९ असार । प्रभु बैंकले धादिङ्गको विशालनगरमा शाखा कार्यालय संचालनमा ल्याएको छ । संघीय संरचना अनुसार गठित विभिन्न स्थानीय तहमा शाखा कार्यालय सञ्चालनमा ल्याउने क्रममा बैंकले धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २, विशालनगरमा कार्यालय सञ्चालनमा ल्याएको छ । त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापले सो शाखाको उद्घाटन गरेका हुन ।

शाखा कार्यालयबाट सो क्षेत्रका स्थानीय, फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय बैंकिङ पाउने जनाएको छ। यो समेत गरि बैंकको कुल शाखा संख्या १ सय ८६ पुगेको छ । त्यस्तै, १ सय ४६ एटिएम र २३ वटा एक्सटेन्सन काउण्टर पनि संचालनमा छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x