Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

कामना सेवा बैंकको ९२ औं शाखा पर्वतको डिमुवामा

कामना सेवा बैंकको ९२ औं शाखा पर्वतको डिमुवामा

काठमाडौं, २६ असार । कामना सेवा विकास बैंकले पर्वतको डिमुवामा शाखा कार्यालय संचालनमा ल्याएको छ। यो बैंकको ९२ औं शाखा कार्यालय हो ।

व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने प्रतिवद्धता बैंकले गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x