Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

एनआइसी एसिया क्यापिटललाई म्युचुअल फन्ड बिक्रीका लागि अनुमति

एनआइसी एसिया क्यापिटललाई म्युचुअल फन्ड बिक्रीका लागि अनुमति

काठमाडौं, २६ असार । नेपाल धितोपत्र बोर्डले एनआइसी एसिया क्यापिटललाई १ अर्ब २५ करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड बिक्री गर्न अनुमति दिएको छ। ‘एनआइसी एसिया ब्यालेन्स फन्ड’ योजनाको १२ करोड ५० लाख इकाई बिक्रीका लागि अनुमति दिइएको हो ।

यो योजनामा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिने छ । ‘एनआइसी एसिया ब्यालेन्स फन्ड’ को बिक्री प्रबन्धकको काम पनि एनआइसी एसिया क्यापिटलले गर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x