बाराकाे सिमरामा सनराइज बैकको शाखा

काठमाडौं,२० साउन । बारा जिल्लाको सिमरा उपमाहानगरपालिका सिमारामा सनराइज बैंकले आफ्नो शाखा बिस्तार गरेको छ । यो सँगै बैकंको शाखा ११४ पुगेको छ । एक कार्यक्रममा बीच नेपाल राष्ट्र बैंक वीरगंज कार्यालयका निर्देशक राजन बिक्रम थापा तथा सन्राइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यलयको तथा जितपुर सिमरा उप महानगरपालिकाको मेयर डा. कृष्ण पौडेलले ए. टि. एम. को उद्घाटन गर्नुभयो ।
हालसम्म सन््राइज बैंकको शाखा संख्या ११४ वटा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर, १३२ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।