Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

काठमाडौंको नैकापमा सनराइज बैंकको ११६ औं शाखा सञ्चालनमा

काठमाडौंको नैकापमा सनराइज बैंकको ११६ औं शाखा सञ्चालनमा

काठमाडौं, २२ साउन । सनराईज बैंकले काठमाडौंको नैकापमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । आज चन्द«ागिरी नगरपालिकाका मेयर घनश्याम गिरी र सन्राइज बैंकका सञ्चालक समितिका सदस्यहरु ई. बच्छराज तातेड तथा शारदा शर्मा पुडासैनी गर्नुभएको हो ।

बैंकले सोही स्थानमा एटिएम सेवा पनि सुरु गरेको छ । यो सँगै बैंकको शाखा संख्या १ सय १६ र १ सय ३४ एटिएम पुगेको छ । यसबाहेक ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टरबाट सेवा दिदै आएको जनाइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x