Shangrila

सेयर बजारमा २ अंकको सुधार

काठमाडौं, २२ साउन । बुधबार (आज) सेयर बजारमा २.७५ अंकको सुधार आएको छ।
आज विकास बैंक, उर्जा र म्यूचुअल फन्ड बाहेक अरु सबै समूहको उपसूचकमा सुधार आएको छ।

बजार बढेको दिन आज १ सय ७२ कम्पनीको ३६ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसमा कृषि विकास बैंकका लगानीकर्ताहरुले सबैभन्दा धेरै कमाएका छन् ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *