Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

पर्यटन मन्त्रालयद्वारा १ सय ४१ बुँदे कार्ययोजना सार्वजनिक (पूर्णपाठ सहित)

पर्यटन मन्त्रालयद्वारा १ सय ४१ बुँदे कार्ययोजना सार्वजनिक (पूर्णपाठ सहित)

काठमाडौं, ९ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्री योगेश भट्टराईले नेपाल आउने पर्यटकलाई विभिन्न जातजातिका परम्परागत भेषभूषामा सजिएका युवा युवतिहरुले स्वागत गर्ने व्यवस्था मिलाउने बताएका छन् । मन्त्रालयमा आज प्रमुख प्राथमिकताका कार्यक्रमहरु २०७६/७७ को कार्ययोजना सार्वजनिक गर्दै नेपालको मौलिकता झल्काई पर्यटकको स्वागत गर्ने बताएका हुन् । यो योजनालाई निरन्तरता दिने मन्त्री भट्टराईले जानकारी दिए । यसको व्यवस्थापन नेपाल पर्यटन बोर्डले गर्ने उनले बताए ।

त्यस्तै नेपाली मौलिक खानाहरुको प्रचार प्रसार गर्नका लागि ४ र ५ तारे होटलहरुले छुट्टै स्थान बनाउनु पर्ने होटल मापदण्ड मन्त्रालयले तोक्ने बताए । मन्त्रालयले यो मापदण्ड १५ दिन भित्र बनाएको उनले जानकारी दिए । त्यसैगरी मन्त्री भट्टराईले १ सय ४१ वटा प्रमुख प्राथमिकताका कार्यक्रम घोषण गरेका छन् ।

सार्वजनिक गरिएका कार्यक्रमहरु यहाँ क्लिक गरेर हेर्न सक्नुुहुन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x