Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

ज्येष्ठ नागरिकलाई हवाई टिकटमा ५० प्रतिशत छुट दिने तयारी

ज्येष्ठ नागरिकलाई हवाई टिकटमा ५० प्रतिशत छुट दिने तयारी

सरकारले ७० बर्ष माथिका नागरिकलाई आन्तरिक उडानको हवाई भाडामा ५० प्रतिशत छ्ुट दिने तयारी गरेको छ । सँस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले सोमबार बार्षिक योजना प्रस्तुत गर्दै जेष्ठ नागरिकलाई टिकटमा छुट दिने तयारी गरिएको बताएको हो । मन्त्रालयले आगामी तीन महिना भित्रमा सम्बन्धित निकायसँग छलफल गरी कार्यन्वयन गरिने प्रतिबद्धता व्यक्त गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x