Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

प्रिमियर इन्स्योरेन्सको कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तिवारीलाई

प्रिमियर इन्स्योरेन्सको कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तिवारीलाई

काठमाडौं, २ मंसिर । प्रिमियर इन्स्योरेन्सको कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सहदेव तिवारीलाई दिइएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्यायको कार्यकाल कात्तिक मसान्तमा सकिएपछि उनलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो ।

तिवारी कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x