Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

लक्ष्मी बैंकको १ सय १७ औं शाखा सुर्खेतको छिञ्चुमा

लक्ष्मी बैंकको १ सय १७ औं शाखा सुर्खेतको छिञ्चुमा

काठमाडौं, २ मंसिर । लक्ष्मी बैंकले सुर्खेतको छिञ्चुमा शाखा कार्यालय संचालनमा ल्याएकोे छ । यो बैंकको १ सय १७ औं शाखा हो ।

यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

बैंकले सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै जाने जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *